एजेन्सी । यही जुनमा ब्राजिलमा आयोजना हुनलागेको आसन्न कोपा अमेरिका फुटबलको लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फुटबल एसोसिएसनले टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीकै कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा मंगलबार राति गरेका हुन् । सन् २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा चिलीसँग पराजित हुँदा मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WddkGz
No comments:
Post a Comment