काठमाडौं, २८ वैशाख । नेपाल सितोरियो कराँते डो संघ ठमेल शाखा डोजोले आयोजना गरेको पाँचौ अन्तर्राष्ट्रिय जुनियर कराँते च्याम्पियनशीपमा आयोजक ठमेल शाखा डोजो प्रथम भएको छ । शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा ठमेल शाखा डोजोले आठ स्वर्ण, २ रजत र ४ काँस्य पदक जितेको थियो भने पाहुना भारतले ६ स्वर्ण, २ रजत र १७ काँस्य जित्दै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JtbudQ
No comments:
Post a Comment