Friday, May 17, 2019

निर्मल पनेरुको आवाजमा ‘म जन्मिदा भावी’

काठमाडौं । गायक निर्मल पनेरुको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सोसल मिडिया युट्युव मार्फत गायक पनेरुको ‘म जन्मिदा भावी’ गीतको भिडियो सार्वजनिक गरिएको हो । शीतल कादम्बिनीको शब्द तथा हरि लम्सालको संगीतमा गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा रङ्गकर्मी मिलन कार्की फिचर्ड छन् । पात्रले विभिन्न समय र परिस्थितिमा भोगेको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LPqgOQ

No comments:

Post a Comment