काठमाडौं । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पुलिसले कर्णाली प्रदेशलाई पराजित गरेको छ । पुलिसले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले २७ ओभर ९१ रन जोड्दा सम्पुर्ण विकेट गुमाउदा ९४ रनको हार बेहोर्न पुग्यो । मध्यम स्तरको लक्ष्य पछ्याउनेक्रममा कर्णाली प्रदेशले समेत कमजोर गरेको थियो । १७ दशमलव ५ ओभरमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Qq8YXc
No comments:
Post a Comment