काठमाडौँ । काठमाडाैँकी अन्जली महर्जन र धादिङ्गका मनोज श्रेष्ठले प्रदेश नं. ३ दोश्रो उपराष्ट्रपति (चिल्ड्रेन गेम) २०७५ कराते प्रतियोगितामा कुमुते र काता गरि दुई विधामा स्वर्ण हात पार्न सफल भएका छन् । दोश्रो उपराष्ट्रपति कपको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा काठमाडौँकी अन्जलीले छात्रा ३८ केजी तौल समूहमा भक्तपुरकी शसिका राईलाई पराजित गर्दै स्वर्ण हात पारेकी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2whFtO0
No comments:
Post a Comment