Saturday, May 25, 2019

प्रियंकालाई सलमानको ब्यंग्य– ‘फिल्मको प्रोमोशन त गर्न सक्छौं नि !’

काठमाडौं/एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफ स्टारर् फिल्म ‘भारत’ ५ जुनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । अहिलेको समयमा फिल्मको स्टारकास्ट प्रोमोशनमा निकै ब्यस्त छन् । फिल्मको प्रोमोशनको क्रममा कुनै पनि अतर्वार्तामा सलमानले अभिनेत्री प्रियंका चोपडालाई ब्यंग्य गर्न छाड्दैनन् । भर्खरै मात्र एक अन्तर्वार्तामा अभिनेता खानले प्रियंका चोपडालाई ब्यङ्गय गरेका छन् । उनले […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WsnfrG

No comments:

Post a Comment