एजेन्सी । ‘कलंक’ फिल्म बाहेक अभिनेत्री आलिया भट्टको सबै फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । यसका साथै उनी आफ्नै बुबा महेश भट्टको फिल्म ‘सडक’को सिक्वेलमा पनि देखिने भएकी छन् । यो फिल्मको सुटिङ सुरु हुँदैछ । अभिनेत्री आलियाको लागि यो सबै भन्दा खुसीको कुरा हो, जुन ‘सडक–२’ फिल्म आफ्नै बुबा महेश भट्टले निर्देशन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VTh3K9
No comments:
Post a Comment