Sunday, May 19, 2019

कान्सको रेड कार्पेटमा हिंड्ने निम्तो पाइन् प्रियंकाले ,आज फ्रान्स जाँदै

काठमाडाैं । विश्व चलचित्रकर्मीका लागि यतिखेर फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल ठूलो महोत्सव बनेको छ । विश्वभरका फिल्मकर्मीहरु कान्सको रेड कार्पेटमा हिंड्न पाउनु आफ्नो सौभाग्य ठान्दछन् । बलिउडका कलाकारहरुले धेरै अघिदेखि कान्समा उपस्थिती जनाएपनि नेपाली कलाकारहरुले यस्तो मौका पाएका थिएनन् तर यो सौभाग्य पाएकी छिन् अहिलेकी लोकप्रिय र व्यस्त नायिका प्रियंका कार्कीले । कान्सको छनौट […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Hzn7gG

No comments:

Post a Comment