काठमाडौं । आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ । १४ औं स्थानमा रहेको नेपालले आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो । १४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो । युएईविरुद्धको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Y5ZxP5
No comments:
Post a Comment