काठमाडौं । पुरुष टेनिसतर्फ स्पेनिस स्टार राफेल नाडाल म्याड्रिड ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । नाडालले क्वार्टर फाइनलमा स्टेन वावरिन्कालाई ६–१ र ६–२ ले पराजित गर्दै सेमिफाईनलमा पुगेका हुन् । विश्व नम्बर ३ मा रहेका रोजर फेडेररलाई क्वाटरफाइनलमा हराउद विश्व नम्बर ५ मा रहेका डोमिनिक थिएमले ३–६, ७–६ र ६–४ ले हराए । अब […]from खेल – News24 : Premium News Channel http://bit.ly/30afl5z
No comments:
Post a Comment