Sunday, May 12, 2019

चौथो इन्डो–नेपाल मुवाँथाइको महिला ४० केजीमा पलिस्थालाई स्वर्ण

काठमाडौँ । चौथो इन्डो–नेपाल मुवाँथाइ प्रतियोगिताको महिला ४० केजीमा नेपालकी पलिस्था कक्षपतिले आइतबार स्वर्ण जितेकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको फाइनलमा पलिस्थाले भारतकी गोकुल वाणीलाई पराजित गरिन् । नेपाल राष्ट्रिय मुवाँथाइ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २२ केजीमुनि नेपालका प्रिन्स कार्कीले नेपालकै प्रकट कार्कीलाई हराउदै पहिलो भए । पुरुष ३१ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ji78aa

No comments:

Post a Comment