एजेन्सी । आज राति पौने ८ बजेदेखि इंग्लिस प्रिमियर लिग फुटबलको फाइनल खेल हुँदैछ । लिग अन्तर्गत १० खेलसँगै हुने भए पनि उपाधिका हात पार्नका लागि रहेका म्यानचेस्टर सिटी र लिभरपुलको खेलमा धेरैजसो आर्कषण हुनेछ । म्यानचेस्टर सिटीले ब्राइटनसँग उसकै मैदानमा खेल्दैछ भने लिभरपुलले एनफिल्डउल्भरह्याम्प्टनसँग खेल्दै छ । सिटी १ अंकले पहिलो स्थानमा रहेको छ […]from खेल – News24 : Premium News Channel http://bit.ly/30gJNL0
No comments:
Post a Comment