Thursday, May 9, 2019

झरना राईको पहिलो गीत ‘ए मेरो हजुर’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । भोजपुर जरायोटारकी झरना राईको पहिलो गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ। युट्युब च्यानलबाट सार्वजनिक गरिएको उनको गीत देव राईले लेखेका हुन भने सङ्गीतकार मनोज साङ्सोनले सङ्गीत तथा सङ्गीत संयोजन गरेका हुन्। भिडियाे सङ्गीत/गायनको औपचारिक अध्ययन वा तालिम बिना नै गाएको उनको पहिलो गीतमा निक्कै परिपक्व आवाज सुनिन्छ। अध्ययनका लागि भोजपुरबाट इटहरी झरेकी […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VYzyvy

No comments:

Post a Comment