काठमाडौँ । नेपाल वादोरियो कराते डो संघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई मंगलबार सम्मान गरेको छ । खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत संघको आयोजनामा सुरु चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई सम्मान गरिएको हो । सोही अवसरमा नवौं सागका स्वर्णधारी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HGwT1E
No comments:
Post a Comment