Thursday, May 2, 2019

नेपाल आईस आन फुटसल सोमबारदेखि, ३२ टिमलाई ८ समूहमा विभाजन

काठमाडौं, १९ वैशाख । नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाउँदै छन् । सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको विहीबार ‘टाई सिट’ पनि ‘ड्र’ गरिएको छ । ३२ टिमलाई ८ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GZzS5f

No comments:

Post a Comment