Sunday, May 19, 2019

म्यान्चेष्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छाडे

एजेन्सी । म्यान्चेष्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छाडेका छन् । ३३ वर्षे कोम्पनीले एएफए कपमा वाट्फोर्ड विरुद्धको खेल नै सिटीका लागि आफ्नो अन्तिम खेल भएको बताए । एफए कपको फाइनलमा सिटीले वाट्फोर्डलाई ६–० ले हराउँदै उपाधि जितेको थियो । ११ वर्ष सिटीमा विताएका कोम्पनीले चारवटा प्रिमियर लिग, दुई एएफए कप र चारवटा लिग कप […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2EiEHVq

No comments:

Post a Comment