एजेन्सी । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘पीचीची’ अवार्ड हात पारेका छन् । बार्सिलोनाकै लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पार्दै मेस्सीले पीचीची अवार्ड हात पारेका हुन् । आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । मेस्सीले जम्मा ३६ गोल गरेका छन् भने […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WNPuhz
No comments:
Post a Comment