Sunday, May 5, 2019

‘लुरुरु हुरुरु’ लिएर आए प्रकाश सपुत र सुनिता अधिकारी

काठमाडौँ । गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको यो गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शकले […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2H26kUp

No comments:

Post a Comment