ताप्लेजुङ । त्रिभुवनआर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रोे पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मैवाखोला गाउँपालिका स्थित साँघुमा बिहीबार भएको फाइनल खेलमा आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार दोश्रो पटक उपाधि जितेको हो । नारायणी माविको खेल मैदानमा भएको उपाधि भिडन्तमा पुलिसले आर्मीमाथी २५–१७, २५–१३ र […]from खेल – News24 : Premium News Channel http://bit.ly/2vPiIka
No comments:
Post a Comment