Tuesday, May 7, 2019

पाथीभरा राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा

ताप्लेजुङ । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबलप्रतियागिताको सेमिफाइनल समीकरण पुरा भएको छ । मंगलवार भएको क्वाटरफाईनल खेलमा सफलता हात पादै पुलिसले गण्डकी प्रदेश र आर्मीले एपीएफसँग सेमिफाईनलको प्रतिस्पर्धा पक्का गरेका छन् । ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमामंगलबार भएको पहिलो क्वाटरफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजितगर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DQSqT6

No comments:

Post a Comment