Saturday, May 11, 2019

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ बाट प्रेमध्वज प्रधान र सम्भुजीत बास्कोटा सम्मानित

काठमाडौं । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ बाट दुई जना बरिष्ठ सर्जकहरुलाई सम्मानित भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘भक्तराज आचार्य संगीत प्रतिष्ठान’ले बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई सम्मान गरेको हो । भजन शिरोमणि भक्तराज आचार्यले बरिष्ठ गायक प्रधान र बरिष्ठ संगीतकार बास्कोटालाई दोसल्ला ओडाएर ताम्रापत्र र नगदसहित सम्मान […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2vRGMmx

No comments:

Post a Comment