काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदुर पश्चिमलाई पहिलो गासमै ढुङ्गा लागेको छ । टियुमा भएको खेलमा सुदुरपश्चिम प्रदेशले आफ्नो पहिलो खेलमै हार बेहोर्न पुगेको छ । सोमबार भएको खेलमा शसस्त्र प्रहरी बलको (एपीएफ)ले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो । सुदुरपश्चिमलाई हराए संगै एपीएफ समूह ‘ए’ […]from खेल – News24 : Premium News Channel http://bit.ly/30O0U7i
No comments:
Post a Comment