काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व मन्त्री जयपुरी घर्ती मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा भइरहेको छ । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VrK6UM
No comments:
Post a Comment