Tuesday, May 21, 2019

प्रदेश स्तरीय भलिबल : झापा र शिखर शुज इटहरी बिजयी

अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा झापा बिजयी भएको छ । झापाले भोजपुर भलिबल टिमलाई तीन एकको सेटमा पराजित गरेको छ । शान्तिदीप नेपालद्वारा इनरुवाको महेन्द्रचौकमा जारी प्रतियोगिता अन्र्तगतको खेलमा झापाले भोजपुर विरुद्ध २५–२१ , २५–२० र २५–२३ को सेटमा जित निकालेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2M9HaaS

No comments:

Post a Comment