Thursday, May 9, 2019

विष्णु माझी स्वर रहेकाे ‘छिपछिपे पानीमा लेउ’ बाेलकाे गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । नेपाली लोक गीत सङ्गीतको क्षेत्रमा चर्चित नाम हो एक नारायण भण्डारी । भण्डारीले आफ्नै ट्युबमार्फत नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ बाेलकाे गीत सार्वजनिक गरेका छन् । बिहीबार बिहानै सार्वजनिक गरेको ‘छिपछिपे पानीमा लेउ’ बाेलकाे गीतमा विष्णु माझी र पितम्बर जिसीको स्वर रहेकाे छ भने, एक नारायण भण्डारीकाे आफ्नै शब्द सङ्गीत रहेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VdmA91

No comments:

Post a Comment