Monday, May 6, 2019

धनकुटामा शहीद भीमनारायण गोल्डकप बैशाख २८ गतेदेखि हुने

विकास घिमिरे धनकुटा २३ बैशाख । १४ औं शहीद भीमनारायण गोल्डकप प्रतियोगिता यही बैशाख २८ गतेदेखि धनकुटाको तल्लो टुडिखेलमा आयोजना हुने भएको छ । शहीद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको प्रतियोगिता बैशाख २८ गते देखि जेठ ४ गते सम्म संचालन गरिने आयोजक समितिका अध्यक्ष पुरेन्द्र लाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ए डिभिजनका फ्रेन्ड्स, […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2J2lSd6

No comments:

Post a Comment