काठमाडौं । इन्डीयन प्रिमिय लिग आइपीएलमा दिल्ली क्यापिटल्सको तर्फबाट खेलेका सन्दिप लामिछाने आइतबार नेपाल फर्कने भएका छन् । छोटो समयमा ठुलो चर्चा र लोकप्रियता कमाएका नेपाली स्पीनर लामिछाने गत बर्ष दिल्ली क्यापिटल्स आबद्ध भएका थिए । उनकाे टिम याे सिजनको खेलमा क्वालिफायर राउन्डबाट बाहिरिएपछि उनी स्वदेश पर्किएका हुन् । आइपिएलको यो सिजनमा ५ खेल खेलेका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2vT4sah
No comments:
Post a Comment