रोशन दानी काठमाडौं । सम्पुर्ण खेल जगत र खेलाडीहरूको प्रोत्साहनको लागि बृहत राष्ट्रिय खेलाडी सम्मान २०७६ गरिने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै एरा ईन्टरटेन्मेटले सो जानकारी गराएको हो । सम्मेलनमा बृहत राष्ट्रिय खेलाडी सम्मान २०७६ अन्तर्गत राष्ट्रिय खेलकुदमा योगदान पुर्याएका ४ जना राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरिने भएको हो । कार्यक्रमका संयोजक अन्जान थापाले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2I61WTT
No comments:
Post a Comment