Saturday, May 25, 2019

मेस्सीकाे १ गोलले काम गरेन, भ्यालेन्सिया बन्यो ‘कोपा डेल रे च्याम्पियन’

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ले हराउँदै उपाधि हात पारेको हो । भ्यालेन्सियाको जितमा फ्रिन्च फरवार्ड केविन गेमियो सुरुमै अग्रता दिलाएका थिए । उनले खेलेको २१ औँ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएको थियो । २६ सुट पाएको बार्सिलोनाले ६ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2QpAWSW

No comments:

Post a Comment