हरिशजंग क्षेत्री कैलाली । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा यही जेष्ठ ९ देखि सुरु भएको ९औं अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगितामा नेपाल दाेहाेराे च्याम्पियन बनेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा नेपालले सर्वाधिक २८ स्वर्ण पदक जितेर पहिलो स्थान हासिल गर्दै दोहोरो च्याम्पियन भएको हो । दोहोरो च्याम्पियन भएको नेपालले १ लाख २६ हजार रुपैयाँ समेत हात […]from खेल – News24 : Premium News Channel http://bit.ly/2wh09Wv
No comments:
Post a Comment