Wednesday, May 29, 2019

करिष्मा भन्छिन् : गणतन्त्र दिवसको दिन शुभकामनाका शब्द लेख्न हात सिथिल भएका छन्

काठमाडौं । नायिका करिष्मा मानन्धरले गणतन्त्र दिवसको अवसरमा फेसबुक मार्फत आफ्नो भनाइ राखेकी छिन् । उनले देश गणतन्त्रात्मक मुलुकमा प्रवेश गरेपनि नेपालीहरुले सोेचे अनुरुप परिवर्तन महशुस गर्न नसकेको गुनासो पोखेकी छिन् । उनले देश बनाउन नेताहरुले दलगत स्वार्थ त्यागेर अघि बढ्न आग्रह गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन् – ‘हजारौंको बलिदान , संघर्षपछि आएको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WeWhET

No comments:

Post a Comment