ताप्लेजुङ । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनायो । नारायणी माविको खेल मैदानमा पुलिसले गण्डकीलाई २५–१५, २६–२४ र २५–१७ को सेटमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JpsXDP
No comments:
Post a Comment