Tuesday, May 14, 2019

नेपाल्स स्टार मोडलका लागि ११ प्रतियोगी छनौट

काठमाडौं । ‘नेपाल्स स्टार मोडल २०१९’कालागि ११ प्रतियोगी छानिएका छन् । सिद्धि मिडियाको कार्यलय कुलेस्वरमा आयोजित पहिलो चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका हुन् । १६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित महिला तथा पुरुषले सहभागिता जनाउन सक्ने प्रतियोगिता विद्यार्थी, गृहणी, कामकाजी ब्यक्ति, शिक्षक, कर्मचारी, ब्यबसायी लगायत सबैका लागि ब्यक्तित्व बिकाशका लागि उपयुक्त प्लेटफर्म […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LQmCV4

No comments:

Post a Comment