एजेन्सी । आयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन बनेको छ । बुधबार राति भएको खेलमा डि ग्राफस्क्यापलाई ४–१ ले पराजित गर्दै आयाक्स च्याम्पियन बनेको हो । आयाक्स सन् २०१४ पछि डच लिग च्याम्पियन बनेकाे थियाे । आयाक्सको जितमा डुसान टाडिकले दुई, लासे स्काने र निकोलस ट्याग्लियाफिकोले समान १ गोल गरे । पराजित टोलीका युसेफले एक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2LLfPvu
No comments:
Post a Comment