काठमाडौं, २३ वैशाख । नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ सुरु भएको छ । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् । उनीहरुलाई ८ समूहमा विभाजन गरिएको छ । सानेपाको फिल्ड फुटसल शुरु प्रतियोगिताको पूर्व अध्यक्ष माधवराज तिमिल्सिेना र अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WpHT8E
No comments:
Post a Comment