Monday, May 6, 2019

र्याफटिङ च्याम्पियनसिपका लागि खेलाडीसहितको टोली अस्ट्रेलिया जाँदै

काठमाडौं । विश्व ¥याफटिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार अस्ट्रेलियाको क्विन्सल्यान्ड जाँदैछ । मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् । टिममा २५० मिटरको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DMhhaL

No comments:

Post a Comment