एजेन्सी । नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको छ । भारतीय महिला लिग फुटबलको उपाधिका लागि सावित्राले २ गोल गरिन्। बुधबार भएको फाइनलमा पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता दिलाइन्। देवीको गोलले सेथुविरुद्ध पहिलो हाफमा अग्रता लिएपनि त्यो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2EpzueG
No comments:
Post a Comment