धनश्याम मिश्र जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई बुधबार पुरस्कृत गर्नु भएको छ । चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पीयनशिप २०१९का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवासी यादवलाई मुख्यमन्त्री राउतले पाँच लाख ११ हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गर्नु भएको हो । ३ हजार मिटरको दौड […]from खेल – News24 : Premium News Channel http://bit.ly/2X0ZQdV
No comments:
Post a Comment