Wednesday, May 15, 2019

मलाइकासँग विहे गर्ने बारे के भन्छन् अर्जुन ?

काठमाडौं/एजेन्सी । बलिउडमा अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका आरोडाको अफेयरको चर्चा लामो समय अघिदेखि चल्दै आएको छ । साथै उनीहरुले चाँडै विवाह गर्दैछन् भन्ने समाचार पनि नआएको होइन । यो जोडी पार्टी, विवाह बन्धन तथा इभेन्टहरुमा पनि सँगै देखिदै आएका छन् । अभिनेता अर्जुन अहिलेको समयमा आफ्नो फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को प्रोमोशनमा ब्यस्त छन् […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LFLu1n

No comments:

Post a Comment