Wednesday, May 8, 2019

प्रथम इलाम आमन्त्रित भलिबल प्रतियोगीताको तालिका सर्वजनिक

विनय तिमसिना इलाम, २५ बैशाख । इलामको ठूलो टुडीखेलमा बैशाख २६ गतेबाट हुने जिल्ला भलिबल संघको आयोजनमामा प्रथम इलाम आमन्त्रित नकआउट पुरुष भलिबल प्रतियोगिताको खेल तलिका सर्वजनिक भएको छ । ८ टीम सहभागिता गराईने प्रतियोगिता २६ गते शुरु भएर २९ गते समाप्त हुने छ । प्रतियोगीता अन्तरगत २६ गते दुई खेल हुने छन् । पहिलो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2vNsy6m

No comments:

Post a Comment