काठमाडौं, ३० बैशाख । नेपालमा यही बर्ष अर्थात २०१९ मा आयोजना गरिने १३ औं दक्षिण एशियाली खेलकुद सागको प्रतीक चिन्ह लोगो सार्वजनिक गरिएको छ । आज युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा लोगो सार्वजनिक गरिएको हो । लागोमा राखिएको परेवाको आकृति एवं त्यस्मा प्रयुक्त रङले शान्ति दर्शाउने बताइएको छ । लोगोको पृष्ठभूमिमा रहेको सोही […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HiEORz
No comments:
Post a Comment