तारा आर्चाय विराटनगर, ३० बैशाख । पूर्वाञ्चल आईटिएफ तेक्वाण्डो एशोशिएसन प्रदेश नं. १ समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डो तर्फ पदक जित्ने खेलाडीहरुलाई विराटनगरमा सम्मान गरेको छ । सम्मानित हुने खेलाडीहरुमा धिरन राई, मिकी गुरुङ, अर्जुन चौधरी, आशिष मगर, निशेष कटुवाल, उत्तम राई रहेका छन् । उनीहरुले विभिन्न तौल समूह र विधामा पदक प्राप्त गरेका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WES1uj
No comments:
Post a Comment