Monday, May 27, 2019

अभिनेत्री करिश्मा मानन्धरद्वारा नयाँ शक्ति पार्टी परित्याग

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेकी छन् । डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी मानन्धर अब पार्टीमा नरहेने खबर बाहिरिएको छ । तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले राजनीति छोडेको बताएकी छन्। करिश्माले व्यक्तिगत व्यस्तताका कारण आफू राजनीतिमा संलग्न नरहेको बताइन् । करिश्माले लिखित राजीनामा भने दिएकी छैनन् […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Xgy8u9

No comments:

Post a Comment