काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पीएम नरेन्द्र’ शुक्रबार मे २४ तारिकबाट भारतमा प्रर्दशनमा आएको छ । फिल्मले बक्स अफिसमा राम्रो आशा जगाएको छ । फिल्म लोकसभा चुनाव २०१९ को नतिजाको एक दिनपछि रिलिज भएको हो । ‘पीएम नरेन्द्र’ मोदी फिल्मले २.८८ करोड कमाएको भारतीय मिडियामा उल्लेख छ । ओपनिङको आकाडा कम […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2K9xeeS
No comments:
Post a Comment