Friday, May 17, 2019

इनरुवामा रात्रिकालीन ‘टी टेन’ क्रिकेट प्रतियोगिता सुरु

अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रात्रिकालीन ‘टि टेन’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । इनरुवा खेल मैदानमा गएराति प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । पूर्वअर्थमंत्री ज्ञानेन्द्र कार्की, इनरुवा नगरपालिका प्रमुख राजन मेहता र कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन पश्चात महिला मैत्रिपूर्ण खेल खेलाइएको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VtdRjf

No comments:

Post a Comment