काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टोकियो पारा ओलम्पिक गेम्सका लागि हुने अन्तर्राष्ट्रिय निर्णायक छनोट तथा तालिम शिविरमा सहभागी हुन मे २५ तारिख रुस जाँदैछन् । कार्यक्रम मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदैछ । शिविरका लागि नेपालबाट छनोटमा पर्ने अशोक एक्लो हुन् । शिविरमा विभिन्न राष्ट्रका ३ सय ५२ जानको सहभागिता रहने […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VFqffP
No comments:
Post a Comment