Wednesday, May 1, 2019

मेचीनगर गोल्डकपको फाइनलका लागि आर्मी र थ्रीस्टार भिड्दै

राजु पौडेल झापा, वैशाख १९ । झापाको काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तिम सेमिफाइनलमा आज रुस्लान थ्रीस्टार र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । अपरान्ह ४ बजे काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतिस्पर्धामा दुवै टोली जितका साथ कम्तीमा पाँच लाख एक हजार सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिँदैछन् । जारी प्रतियोगितामा थ्रीस्टार माईभ्याली […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GWEYPw

No comments:

Post a Comment