काठमाडौं । नेपालमा रग्वी वल्ड कप महोत्सव अन्र्तगत भएको मैत्रीपूर्ण खेलमा पुरुषतर्फ श्रीराम र महिलातर्फ ग्रिवाणी उत्कृष्ट खेलाडी चुनिएका छन् । शनिबार मध्यपुर एशोसियसनको फुटबल मैदानमा भएको जापान एम्वेस्डर सिगो कप म्याच अन्र्तगत नेपाल रग्वी टिमले जापान एवेष्डरलाई १४–५ को स्कोरमा हरायो । नेपाल रग्वीका लागि उत्कृष्ट खेलाडी चुनिएका श्रीराम श्रेष्ठले ७ अंकको योगदान दिएका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WMqsPQ
No comments:
Post a Comment