काठमाडौँ । नेपाल हिलचियर क्रिकेट संघले आयोजना गरिएको एसिया कप ह्वील चियर टी–२० क्रिकेट प्रतियोगितामा भारतमाथि पाकिस्तानले भारत को जित निकाल्दै उपाधि लिएको छ । शनिबार कीर्तिपुर मैदानमा भएको क्रिकेट प्रतियोगिताको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै पहिलो पटक आयोजना भएको एशियाकपको उपाधि हात पार्न सफल भएको हो । भारतले पाकिस्तानलाई २११ रनको लक्ष्य दिएको थियो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2EiDP2Y
No comments:
Post a Comment