Sunday, May 5, 2019

इंग्लिस प्रिमियर लिग: चेल्सीसँग वाट्फोर्ड ३-० ले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले शान्दार जीत निकाल्दै अंक तालिकाको तेश्रो स्थानमा पुगेको छ । वाट्फोर्डलाई ३–० ले हराउँदै चेल्सी एक खेल बाँकी हुँदा तेस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा ४८ औँ मिनेटमा लोफ्टुस चीक, ५१ औँ मिनेटमा डेविड लुइज र ७५ औँ मिनेटमा गोन्जालो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2LmLUcY

No comments:

Post a Comment